
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बजार मूल्य भन्दा बढी मूल्यमा प्याज विक्री गर्ने एक व्यापारी पक्राउ परेका छन् । भारतले प्याज निर्यातमा रोक लगाएसँगै भन्दै बढी मूल्यमा प्याज बेच्ने बल्खु बजारका व्यापारी सुनिल केसी पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले पुरानो स्टक हुदाँहुदै पनि उपभोक्तालाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारीकारबाहीका लागि महानगरीय प्रहरी वृत्त, कालिमाटीमा पुर्याएको छ । साथै टोलीले केसीको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ ।
अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।अनुगमन टोलीका अनुसार उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्