×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तको एकिकृत कारोबार सुरू, के नामबाट हुन्छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्थाकाे एकीकृत कारोबार आज (असाेज ५ गते, साेमबार) देखि सुरू भएकाे छ । दुई वित्तीय संस्था मर्जर भएर ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुनेछ ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत असार २४ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: