
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो १४ घण्टा उपत्यकामा ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४३६ पुरुष संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा १३ महिला र १२ पुरुष तथा लतिलपुरमा २४ महिला र ३६ पुरुष संक्रमित थपिएका छन्। देशभरीमा सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्