
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका बीच लामो समयदेखी भएको बन्दाबन्दीको समयमा आन्तरिक उडानहरु ठप्प रहेका थिए । पछिल्लो समय सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेसँगै यतिबेला यात्रु र व्यवसायीहरु खुसी भएका छन् ।
आन्तरिक उडान शूरु भएयता धनगढी एयरपोर्टमा पनि यात्रुहरुको चहलपहलमा वृद्धी भएको छ । यात्रुहरुको चहलपहलमा वृद्धी भएसँगै विमानस्थलमा सुरक्षाका मापदण्डको पालना गराईएको देखिन्छ । यात्रुहरुबीचको भौतिक दुरी कायम गर्ने, मास्कको प्रयोग गराउने, सेनिटाईजरको प्रयोग गराउने गरिएको छ । धनगढी देखी काठमाण्डौं उडान भर्नको लागि विमानस्थल पुग्ने यात्रुहरुले पनि स्वास्थ्यका मापदण्ड पालना गरेको देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्