
- साथीसँग बीमाका कुरा
भक्तपुरबाट साथी बिनिता पौडेल सोध्नुहुन्छ…
बीमाको एजेन्ट बनेर लाखौँ रुपैयाँ कमाउन सकिन्छ भन्ने सुनेको छु ।इन्स्योरेन्स एजेन्ट बनेर लाखौँ कमाउन सकिन्छ भन्ने सुनेको छु। अझ करोडौं कमाउनेहरु पनि छन् भन्ने सुनेको छु । एसएलसी मात्र पास गरेर पनि बीमाबाट राम्रो पैसा कमाउन सकिन्छ भन्ने सुनेको छु । यो कतिको सत्य हो ? यदी सत्य हो भने बीमाको एजेन्ट कसरी बन्ने ? के-के डकुमेन्ट चाहिन्छ ? विस्तृतमा जानकारी दिए आभारी हुने थिएँ ।
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्