janaganana
NABIL AD

युनिटीलाईफ जस्तै नेपालका कुन बीमा कम्पनी भाग्ने सम्भावना छ ? कुन बीमा कम्पनी टाँट पल्टिनेवाला छ ? (भिडियो)

GARIMA BANK
  •  साथीसँग बीमाका कुरा
पोखराबाट नम्रता खांड ठकुरीजी सोध्नुहुन्छ…
मलाई त बीमा गर्ने भन्नेबित्तिकै युनिटी इन्स्योरेन्सको याद आउँछ । त्यो बेला बीमा गर्ने भनेर लाखौँ नेपाली ठगिएको भन्ने सुनेको थिएँ । खास कुरा के हो । के नेपालका बीमा कम्पनीहरुको नियमन सहि ढंगले भइरहेको छ ? के नेपालका बीमा कम्पनीहरु भाग्न वा टाँट पल्टिन सक्छन् ? तपाईंको उत्तर सुनेपछिमात्र बीमा गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने विचार गरेको छु, कृपया उचित जवाफ दिनुहोला । 
नम्रताजीको प्रश्नमा विज्ञको जवाफ
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal