×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिटीलाईफ जस्तै नेपालका कुन बीमा कम्पनी भाग्ने सम्भावना छ ? कुन बीमा कम्पनी टाँट पल्टिनेवाला छ ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

युनिटीलाईफ जस्तै नेपालका कुन बीमा कम्पनी भाग्ने सम्भावना छ ? कुन बीमा कम्पनी टाँट पल्टिनेवाला छ ? (भिडियो)

  •  साथीसँग बीमाका कुरा
पोखराबाट नम्रता खांड ठकुरीजी सोध्नुहुन्छ…
मलाई त बीमा गर्ने भन्नेबित्तिकै युनिटी इन्स्योरेन्सको याद आउँछ । त्यो बेला बीमा गर्ने भनेर लाखौँ नेपाली ठगिएको भन्ने सुनेको थिएँ । खास कुरा के हो । के नेपालका बीमा कम्पनीहरुको नियमन सहि ढंगले भइरहेको छ ? के नेपालका बीमा कम्पनीहरु भाग्न वा टाँट पल्टिन सक्छन् ? तपाईंको उत्तर सुनेपछिमात्र बीमा गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने विचार गरेको छु, कृपया उचित जवाफ दिनुहोला । 
नम्रताजीको प्रश्नमा विज्ञको जवाफ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: