
- अर्थ सरोकार सम्बाददाता
हेटौँडा । नेपाल इन्भेष्टमेन्ट बैंकका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको हेटौँडा शाखामा कार्यरत १३ कर्मचारीमध्ये १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै आजदेखि बैंकका सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यद्यपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्