×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहद्वारा बैंकलाई पत्राचार… ! (बैंकलाई लेखिएको पत्रसहित)

LAXMI SUNRISE BANK
GLOBAL

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहद्वारा बैंकलाई पत्राचार… ! (बैंकलाई लेखिएको पत्रसहित)

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न बैंकलाई पत्राचार गरिएको छ । नेकपाको बैंक खाता रोक्का गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकमा पत्राचार गरेका छन् । नेकपाका नेता तथा पूर्वअर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले सो समूहले बैंकलाई पत्राचार गरेको पुष्टि गरेका छन् ।
उनीहरुले पार्टीभित्रको विवाद र पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नभए भन्दै बैंकमा इमेलमार्फत खाता रोक्का गर्न पत्र पठाएका हुन् । प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेको पत्र बैंक पुगेको एक बैंकका सीइओले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी