
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर बजार लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिसन घटाउन माग गर्दै आज नेपाल धितोपत्र बोर्ड घेराउ गर्ने भएका छन् । आफुहरुले लामो समयदेखि सो माग राख्दै आएको र सो माग बोर्डले सम्बोधन नगरेको भन्दै लगानीकर्ताका संगठनहरुले आज ११ बजेदेखि बोर्ड घेराउ गर्न लागेका हुन् ।
ब्रोकर कमिसन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यसहित बिहान ११ बजे सो कार्यक्रम राखिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्