
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ जारीको प्रक्रिया अघि बढ्नेछ । आईपीओ बिक्री प्रबन्धकको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ गर्नेछ । हाल उर्जा डेभलपर्स ग्रुप कम्पनी सामलिङ पावरद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्