×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बांगे तरुल र ठाडे तरुल अचाक्ली बिके, सिंगेको व्यापार सामान्य, २७ तस्विरमा हेर्नुहोस् कालीमाटीको ‘तरुल बिजनेश’…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

बांगे तरुल र ठाडे तरुल अचाक्ली बिके, सिंगेको व्यापार सामान्य, २७ तस्विरमा हेर्नुहोस् कालीमाटीको ‘तरुल बिजनेश’…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघे संक्राति भन्ने बित्तिकै तपाईं हाम्रो दिमागमा आउँछ- चाकु, लड्डु र तरुल । र आज त्यहि माघे संक्राति । माघे संक्रातिको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ । तर यहि बिदालाई व्यापारमा परिणत गर्न बजारमा बसेका व्यापारीहरुले भने तरुल बेचेर राम्रो पैसा कमाएका छन् । हुन त कतिपयले घाटा पनि व्यहोरेका छन् । तर बजारमा सरसर्ती हेर्दा बांगे तरुल र ठाडे तरुल अचाक्ली बिकेको पाइएको छ भने सिंगे तरुलको व्यापार सामान्य पाइएको छ । बन तरुल भने फाट्टफुट्टमात्र देखिएको छ । अरु माहोल कस्तो छ त तरुलको व्यापारको ? हामी यहि बुझ्न कालीमाटी तरकारी बजारसम्म पुगेका छौं । हेरौं यो फोटो कथा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: