×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोटेश्वरमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोटेश्वरमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा आइतबार  बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । बिहान झन्दै ६ः३० बजे कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आले मगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको थियो । घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: