Skip to content
LAXMI SUNRISE BANK

कोटेश्वरमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा आइतबार  बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । बिहान झन्दै ६ः३० बजे कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आले मगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको थियो । घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK