×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाद्वारा १०.५३% लाभांश वितरण गर्ने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाद्वारा १०.५३% लाभांश वितरण गर्ने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई १०.५३% लाभांश वितरण गर्ने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: