
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई १०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनसहित २% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ता सेयरधनीहरुले पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्