×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता उर्जा ऋणपत्र जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

PRIME CA

एनएमबि बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता उर्जा ऋणपत्र जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १५ वर्ष अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो । 
कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्रमा भने सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक ४% ब्याजदर पाइनेछ भने हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: