×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम कमर्सियल बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन गरेसँगै भाउ ४०७ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउका आधारमा आज सोमबार प्राइमको सेयर कारोबार खुलेको छ ।  बैंकले पुस २९ गते बस्ने साधारणसभाका लागि आजबुक क्लोज गरेको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: