
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन गरेसँगै भाउ ४०७ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउका आधारमा आज सोमबार प्राइमको सेयर कारोबार खुलेको छ । बैंकले पुस २९ गते बस्ने साधारणसभाका लागि आजबुक क्लोज गरेको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्