
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्से परिसूचक आज बुधबार ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ । यस अवधिमा ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ । यस्तै आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन उर्जा, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड, शिव श्री हाइड्रोपावर, नेपाल बङ्गलादेश बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशतले कमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्