
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन बदर गरेसँगैै पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएका छन् । जसमा बीमा समितिका अध्यक्षको नियुक्ति पनि खारेज हुने भएको छ ।
‘बीमा समितिका अध्यक्षमात्र होइन अख्तियारका आयुक्त लगायतका पुष ५ पछीका सबै राजनीतिक नियुक्ति खारेज हुनेछन् ।’ स्रोतले भन्यो, ‘बीमा समितिको नयाँ अध्यक्षमा कृष्ण प्रसाद आचार्यको सम्भावना बढी छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्