×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीद्वारा सरकारले ३ वर्षमा गरेका काम सार्वजनिक ! (पूर्णपाठसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्रीद्वारा सरकारले ३ वर्षमा गरेका काम सार्वजनिक ! (पूर्णपाठसहित)

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताए । उनले आफ्नो ३ बर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दे विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएकोसमेत प्रधानमन्त्री ओलीले बताए ।
हेर्नुहोस् पूर्णपाठ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: