
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम रहेको छ । मंगलबार आइपिओ भर्ने अन्तिम दिन भएतापनि माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि सेयर भर्ने समय १ दिन लम्ब्याइएको हो । जसअनुसार आजसम्म भर्न पाइनेछ ।
कम्पनीको आइपीओमा मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ५९.९५ गुणा बढी आवेदन हो । महिला लघुवित्तले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्