×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ आज पनि भर्न पाइने, यसकारण लम्बाइयो आइपीओ भर्ने समय

PRIME CA
GLOBAL IME BANK

महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ आज पनि भर्न पाइने, यसकारण लम्बाइयो आइपीओ भर्ने समय

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम रहेको छ । मंगलबार आइपिओ भर्ने अन्तिम दिन भएतापनि माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि सेयर भर्ने समय १ दिन लम्ब्याइएको हो । जसअनुसार आजसम्म भर्न पाइनेछ ।
कम्पनीको आइपीओमा मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ५९.९५ गुणा बढी आवेदन हो । महिला लघुवित्तले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: