
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको आज बुधबारदेखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभाका लागि आजदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुनेछ । बैंकले आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं (एकैपटक दुई वर्षको) वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्