×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गर्यो बुधबारदेखि बुक क्लोज, दुई वर्षको वार्षिक साधारणसभा एकैपटक गर्दै

GLOBAL IME BANK

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गर्यो बुधबारदेखि बुक क्लोज, दुई वर्षको वार्षिक साधारणसभा एकैपटक गर्दै

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको आज बुधबारदेखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभाका लागि आजदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुनेछ । बैंकले आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं (एकैपटक दुई वर्षको) वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: