×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा एकैदिन मुक्तिनाथ विकास बैंकसहित ६ कम्पनीको १ करोड बढी बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

PRIME CA

नेप्सेमा एकैदिन मुक्तिनाथ विकास बैंकसहित ६ कम्पनीको १ करोड बढी बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा  आज सोमबार ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा  ६ कम्पनीको १ करोड ५ लाख ९ हजार ५०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । हिमालयन डिष्टिलरी, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
हिमालयन डिष्टिलरीको ८ लाख ९२ हजार ३४१ कित्ता, मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३ कित्ता,  कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर नेप्समा सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: