×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा चैत ५ गते, २७ प्रतिशत लाभांश पारित गरिँदै ! (विस्तृत विवरणसहित)

PRIME CA

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा चैत ५ गते, २७ प्रतिशत लाभांश पारित गरिँदै ! (विस्तृत विवरणसहित)

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चैत ५ गते साधारणसभा डाकेको छ । कम्पनीको सो सभाले गत वर्षको प्रस्ताव गरिएको २७% लाभांश पारित गर्दैछ । कम्पनीले अहिले कायम चुक्ता पुँजीको २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्ने अर्को प्रस्ताव पनि हुनेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि यस संस्थाले फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: