×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, अनुभव नहुनेलाई पनि अवसर ! (भ्याकेन्सी नोटिससहित)

PRIME CA

एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, अनुभव नहुनेलाई पनि अवसर ! (भ्याकेन्सी नोटिससहित)

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि ठुलो संख्या कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेण्ट र म्यानेजमेण्ट ट्रेनीका लागि कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकले फागुन १२ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: