×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो चम्किलो प्रगति, नाफा १२५.२९% ले बढ्दा बिमा कोषको आकार झनै मजबुत ! (विवरणसहित)

PRIME CA

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो चम्किलो प्रगति, नाफा १२५.२९% ले बढ्दा बिमा कोषको आकार झनै मजबुत ! (विवरणसहित)

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा १२५.२९% ले धेरै हो । यता यस अवधिसम्म खुद बिमा शुल्क ९५.०९% ले बढेर ६० करोड ९९ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड २६ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तैजीवन बिमा कोषको आकार पनि १७७.२३% ले बढेर १ अर्ब ४३ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीले २ करोड ६८ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: