
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा जनरल इन्स्योरेन्सले २ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ६२.२८% ले धेरै हो । कम्पनीका अनुसार यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा (वार्षिक) सानिमाको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८८ पैसा छ । यस्तै खुद बिमा शुल्क ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार पनि ३ करोड ८७ लाख रुपैयाँबाट बढाएर ७ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्