
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा साउन २ गते साँझ सार्वजनिक गरेको हो । कोरोना भाइरसद्वारा सिर्जित संकट एवम् आर्थिक असहजताकाबीच सार्वजनिक मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पु-याउने उद्देश्य राखेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी प्रावधानमा कुनै पनि परिवर्तन नगरको स्पष्ट पारेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षमार्फत सेयर धितो कर्जा अनुपात लगायत यससँग सम्बन्धित कुनै पनि व्यवस्थामा परिमार्जन नगरिएको जानकारी दिए ।












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्