
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १८.२९ अंकले बढेर २ हजार ६१९ दशमलव ८१ अंकमा पुगेको छ । सो सेसनमा ४७ कम्पनीको ११ हजार ३८० कित्ता सेयर ७० लाख ९६ हजार ९२० रुपैयाँमा खरीदबिक्री भएको छ । कारोबारमा आएका ४७ कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्