×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकले यस वर्ष आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिन्धु विकास बैंकले यस वर्ष आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने (विवरणसहित)

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यता बैंकले आर्थिक वर्ष २०७५/७६ मा ११.४९% बोनस सेयर र कर तिर्न ०.६% नगद लाभांश वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: