
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्मासँग ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे , एनएमबि बैंकलगायतमा काम गरेको अनुभव छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्