
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ८.८०% बढी हो । पुस मसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार १ अर्ब १६ करोडबाट बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन ६१.३०% ले बढाएर ९१ करोड ६२ लाख पुर्याएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ छ । रिजर्भ कोषमा २९ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ भने महाविपत्ति कोषमा ३ करोड २९ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्म कम्पनीले ७ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्