×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५ करोड ५६ लाख रुपैयाँ, रिजर्भ कोषमा कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दोस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५ करोड ५६ लाख रुपैयाँ, रिजर्भ कोषमा कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ८.८०% बढी हो । पुस मसान्तसम्ममा  कम्पनीको बिमा कोषको आकार १ अर्ब १६ करोडबाट बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन ६१.३०% ले बढाएर ९१ करोड ६२ लाख पुर्याएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ छ । रिजर्भ कोषमा २९ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ भने महाविपत्ति कोषमा ३ करोड २९ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्म कम्पनीले ७ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी