Skip to content
LAXMI SUNRISE BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २९ गते हुने, यस्ता छन् सभामा पेस हुने मुख्य एजेन्डा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ । संस्थाको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः३० बजे हुने भएको हो । संस्थाले १२.३९% बोनस सेयर र कर प्रयोजनार्थ ०.६५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । यस्तै सभाले खापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । सभाका लागि संस्थाले फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK