
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ३५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा १७.९०% ले थोरै हो । यस अवधिसम्म आउँदा कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको भन्दा ३५.२३% ले धेरै हो । यस्तै जीवन बिमा कोष पनि ३ अर्ब ३७ करोड रुपैयाँबाट ६ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले महाविपत्ति कोषमा ८ करोड १२ लाख रुपैयाँ छुट्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्