Skip to content
LAXMI SUNRISE BANK

बुक बिल्डिङका लागि ३ वाणिज्य बैंकसहित १० कम्पनीले पाए अनुमति (नामावलीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुक बिल्डिङ प्रक्रियाका लागि ३ वाणिज्य बैंकसहित १० कम्पनीले अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले मंगलबार ३ वाणिज्य बैंकसहित १० कम्पनीले अनुमति पाएको जनाएको हो । नयाँ १० वटा कम्पनीसँगै कुल संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । 
नयाँ संस्थागत लगानीकर्तामा उषा इन्भेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आर वि हाइड्रोपावर, विशाल ग्रुप लिमिटेड, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट, प्रुड्रेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र सिड इन्फ्रा कम्पनी रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK