×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुने, यस्ता छन् सभामा पेस हुने मुख्य एजेन्डा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा भोलि शनिबार (फागुन २९ गते) हुने भएको छ । संस्थाको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः३० बजे हुने भएको हो । संस्थाले १२.३९% बोनस सेयर र कर प्रयोजनार्थ ०.६५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । यस्तै सभाले खापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । सभाका लागि संस्थाले फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: