×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ नाफाबाट लगानीकर्तालाई लाभांश नदिने

PRIME CA
GLOBAL IME BANK

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ नाफाबाट लगानीकर्तालाई लाभांश नदिने

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: