Skip to content
LAXMI SUNRISE BANK

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ नाफाबाट लगानीकर्तालाई लाभांश नदिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK