महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त अर्थ सरोकार १ चैत्र २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । देवकोटा दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !