×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । देवकोटा  दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: