×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार चन्द्रागिरी हिल्स र जोशी हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि, कसको मूल्य कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

मंगलबार चन्द्रागिरी हिल्स र जोशी हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि, कसको मूल्य कति पुग्यो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार चन्द्रागिरी हिल्स र जोशी हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी दुई कम्पनीको सेयर मुल्य झन्दै १० प्रतिशतले बढेको हो । दिउँसो १ बजेर १० मिनेट जाँदा चन्द्रागिरीको मूल्य ९.९८ र जोशीको ९.९२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यस्तै यस अवधिमा चन्द्रागिरीको ९७ रुपैयाँ र जोशीको १२ रुपैयाँले बढेको छ । सो अवधिमा नेप्से भने ५.९८ अंकले बढेर २३९५. १६ बिन्दुमा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: