NABIL AD

मंगलबार चन्द्रागिरी हिल्स र जोशी हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि, कसको मूल्य कति पुग्यो ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार चन्द्रागिरी हिल्स र जोशी हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी दुई कम्पनीको सेयर मुल्य झन्दै १० प्रतिशतले बढेको हो । दिउँसो १ बजेर १० मिनेट जाँदा चन्द्रागिरीको मूल्य ९.९८ र जोशीको ९.९२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यस्तै यस अवधिमा चन्द्रागिरीको ९७ रुपैयाँ र जोशीको १२ रुपैयाँले बढेको छ । सो अवधिमा नेप्से भने ५.९८ अंकले बढेर २३९५. १६ बिन्दुमा पुगेको छ ।

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal