
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकको ४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । बैंकको मंगलबार बुक क्लोज हुने भएको छ । सोहि कारण आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्
यस्तै बैंकले चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट ३.८०% बोनस सेयर र कर प्रयोजनको लागि ०.२०% नगद लाभांश वितरण गर्दैछ । सभा होटल वाराही, लेकसाइड पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्