NABIL AD
Civil Bank

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकको ४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । बैंकको मंगलबार बुक क्लोज हुने भएको छ । सोहि कारण आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् 
यस्तै बैंकले चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।  बैंकले गत वर्षको नाफाबाट ३.८०% बोनस सेयर र कर प्रयोजनको लागि ०.२०% नगद लाभांश वितरण गर्दैछ । सभा होटल वाराही, लेकसाइड पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal