×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज चैत १७ गते, साधारणसभा कहिले ?

PRIME CA

ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज चैत १७ गते, साधारणसभा कहिले ?

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तोकिएको छ । बैंकको बुक क्लोज आगामी चैत १७ गते हुने भएको छ । वार्षिक साधारणसभाका लागि कम्पनीको उक्त एक दिन बुक क्लोज हुन लागेको हो । फागुन २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी चैत २८ गते शनिबार बस्दैछ । यससँगै चैत १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित ५.१० प्रतिशत लाभांश तथा सभामा भाग लिन पाउने छन् । गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: