
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन हिजो बुधबारसम्ममा ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । जुन हालसम्मकै उच्च आवेदन परेको हो । कम्पनीले फागुन २१ गतेबाट ५९ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा ६.४ गुणा बढी आवेदन दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्