
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको बोन्ड बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ भने ९ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बोन्ड जारी गर्न बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसमा वार्षिक ब्याजदर ९% तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्