×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

किसान लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटायो

Artha Sarokar

९ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद जारी गर्ने विशेष प्रस्तावलाई हटाएको छ । कम्पनीले सो प्रस्तावलाई हटाएर पुन: साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको छ । कम्पनीले यसअघि सार्वजनिक गरेको  सूचनामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा राखेको थियो । 
लघुवित्तले चैत २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा संस्थाको आफ्नै भवन लम्कीचुहा नगरपालिका, ४ वलिया कैलालीमा बिहान ११ बजेबाट हुने भएको हो । सभामा संस्था गाभ्ने र गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी