×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २० गते, यस्ता छन् पेस हुने एजेण्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २० गते, यस्ता छन् पेस हुने एजेण्डा

Artha Sarokar

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चैत २० गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा चितवनको सौराहास्थित मोनालिसा होटलमा बिहान ११ बजे हुने भएको हो । साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर, ५ प्रतिशत नगद लाभांश पारित हुने भएको छ । 
यस्तै सञ्चालक समितिबाट नाडेप लघुवित्तलाई एक्वायर गर्नेगरी गरिएको सम्झौतालाई अनुमोदन गर्ने एजेन्डा पनि राखिएको छ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ । सभाका लागि कम्पनीले चैत ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी