
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चैत २० गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा चितवनको सौराहास्थित मोनालिसा होटलमा बिहान ११ बजे हुने भएको हो । साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर, ५ प्रतिशत नगद लाभांश पारित हुने भएको छ ।
यस्तै सञ्चालक समितिबाट नाडेप लघुवित्तलाई एक्वायर गर्नेगरी गरिएको सम्झौतालाई अनुमोदन गर्ने एजेन्डा पनि राखिएको छ । त्यसबाहेक साधारणसभामा नियमित रुपमा पेश गर्नुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि तय गरिएको छ । सभाका लागि कम्पनीले चैत ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्