×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा माछापुच्छ्रे बैंकसहित २ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत, कसको कति ?

PRIME CA

नेप्सेमा माछापुच्छ्रे बैंकसहित २ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत, कसको कति ?

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता, माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: