×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

महालक्ष्मी विकास बैंकको लाभांश पाउन सोमबार सेयरधनी बन्ने अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंककोलाभांश सुरक्षित गर्ने भोलि सोमबार अन्तिम दिन रहेको छ । बैंकले चैत १३ गते १९औं वार्षिक साधारणसभा बोलाएको छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्तावसमेत पारित गर्नेछ ।
बैंकले यस वर्ष ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ .४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । सभाका लागि चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी बैंकको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: