×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको लाभांश पाउन सोमबार सेयरधनी बन्ने अन्तिम दिन

GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको लाभांश पाउन सोमबार सेयरधनी बन्ने अन्तिम दिन

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंककोलाभांश सुरक्षित गर्ने भोलि सोमबार अन्तिम दिन रहेको छ । बैंकले चैत १३ गते १९औं वार्षिक साधारणसभा बोलाएको छ ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्तावसमेत पारित गर्नेछ ।
बैंकले यस वर्ष ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ .४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । सभाका लागि चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी बैंकको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: