
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १८% अर्थात १४ लाख ७२ हजार ६३६.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्