×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टिपर्पस फाइनान्सको १७ लाख ५१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मल्टिपर्पस फाइनान्सको १७ लाख ५१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टिपर्पस फाइनान्सको १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म कम्पनीको लिलामी भर्न पाइनेछ । न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र बुझाउनुपर्नेछ । कम्पनीको सेयर लिलामी संस्थापक सेयरधनीसहित सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौंबाट आवेदन दिन सकिनेछ भने सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपागंज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: