×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

मल्टिपर्पस फाइनान्सको १७ लाख ५१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मल्टिपर्पस फाइनान्सको १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म कम्पनीको लिलामी भर्न पाइनेछ । न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र बुझाउनुपर्नेछ । कम्पनीको सेयर लिलामी संस्थापक सेयरधनीसहित सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौंबाट आवेदन दिन सकिनेछ भने सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपागंज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal