
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले यस लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद चैत १० गतेसम्म रहेको छ । बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्