Skip to content
LAXMI SUNRISE BANK

नेपाल हाइड्रो डेभलपरको नाफा ५६.३३% ले घट्यो, प्रतिसेयर आम्दानी पनि खुम्चियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ५६.३३% ले थोरै हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३४.१४% ले घटेको भनेकम्पनीको सञ्चालन नाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ६८ लाख रुपैयाँमा झरेको छ । जसकारण नाफामा असर परेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ९ रुपैयाँ ०८ पैसामा झरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK