×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो डेभलपरको नाफा ५६.३३% ले घट्यो, प्रतिसेयर आम्दानी पनि खुम्चियो

PRIME CA
GLOBAL IME BANK

नेपाल हाइड्रो डेभलपरको नाफा ५६.३३% ले घट्यो, प्रतिसेयर आम्दानी पनि खुम्चियो

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ५६.३३% ले थोरै हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३४.१४% ले घटेको भनेकम्पनीको सञ्चालन नाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ६८ लाख रुपैयाँमा झरेको छ । जसकारण नाफामा असर परेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ९ रुपैयाँ ०८ पैसामा झरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: